Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा

  • PNN Times
  • बिहिवार, फाल्गुण १२ २०७८


  • प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा

    फागुन १२ , काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुट्दैछन् । बालुवाटारमा केहीबेरमा हुने छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी हुनेछन् ।

    यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । लगत्तै एमाले नेताहरुबीच बालुवाटार हिँडेका छन् ।

    images


    बिहिवार, फाल्गुण १२ २०७८०८:०८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend