Logo

शनिवार, कार्तिक १ गते २०८३

images

माओवादीको निर्णय :व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

माओवादीको निर्णय :व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • माओवादीको निर्णय :व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

    फागुन १५, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

    आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।

    images

    प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । 

    आइतवार, फाल्गुण १५ २०७८११:०९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend