बैसाख १२,स्याङ्जा ।स्थानीय तह निर्वाचन २०७९ को लागि आज देशैभरी विभिन्न दलका उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।गठबन्धनका दलहरुबीच सहमती हुन नसक्दा उम्मेद्वारी ढिलो मात्र दर्ता भएको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताएका छन् ।















