Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट अर्याल सर्वसम्मत सिफारिस

नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट अर्याल सर्वसम्मत सिफारिस

  • PNN Times
  • बुधवार, भाद्र २२ २०७९


  • नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट अर्याल सर्वसम्मत सिफारिस

     २२ भदौ । स्याङ्जा । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट पद्मा कुमारी अर्याललाई नेकपा एमाले स्याङ्जाले सर्वसम्मत सिफारिस गरेको छ । 

    नेकपा एमाले स्याङ्जाका जिल्ला अध्यक्ष सुर्य पारस गैह्रे अनुसार प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट केन्द्रीय सचिव पद्मा कुमारी अर्याललाई नेकपा एमाले स्याङ्जाले सर्वसम्मत सिफारिस गरेको हो । 

    images

    त्यसैगरी समानुपातिकतर्फ केन्द्रीय अनुशासन सदस्य चक्रबहादुर पराजुली, पार्टी प्रदेश सचिवालय मुक्ति पाठक र प्रदेश सदस्य कुल बहादुर विक सिफारिस हुनुभएको छ ।

    बुधवार, भाद्र २२ २०७९०९:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend