Logo

शनिवार, कार्तिक १ गते २०८३

images

असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन हुने

असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन हुने

  • PNN Times
  • मंगलवार, भाद्र ३० २०७७


  • असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन हुने

    काठमाण्डौ - सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

    images

    मंगलवार, भाद्र ३० २०७७०९:२६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend