Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

  • PNN Times
  • आइतवार, बैशाख १० २०८०


  • १० वैशाख, तनहुँ । तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । 

    उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  । 

    images

    आइतवार, बैशाख १० २०८००७:११:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend