Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चितवनमा सर्बदलीय बैठक सुरु

चितवनमा सर्बदलीय बैठक सुरु

  • PNN Times
  • सोमवार, बैशाख ११ २०८०


  • वैशाख ११, चितवन । उप निर्वाचन भएको चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ।  बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।

    मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।

    images

    चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् । 

    सोमवार, बैशाख ११ २०८०१०:३६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend