Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा गण्डकीका मुख्यमन्त्रीलाई १२ किलो फूलको माला लगाइदिएर १२ किमी सडक कालोपत्रे गर्न माग

वालिङमा गण्डकीका मुख्यमन्त्रीलाई १२ किलो फूलको माला लगाइदिएर १२ किमी सडक कालोपत्रे गर्न माग

  • मोहन सुनार
  • मंगलवार, कार्तिक २१ २०८०


  • वालिङमा गण्डकीका मुख्यमन्त्रीलाई १२ किलो  फूलको माला लगाइदिएर १२ किमी सडक कालोपत्रे गर्न माग

    कार्तिक २१, स्याङजा । स्याङजाको वालिङ नगरपालिकामा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेलाई १२ किलोको सयपत्री फूलको माला लगाएर १२ किमी सडक कालोपत्रे गर्न माँग गरेका छन । वालिङ नगरपालिका वडा नम्ब १२ मा भएका नव निर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन समारोहमा आएका मुख्यमन्त्री पाण्डेलाई १२ किलो फूलको माला लगाईदिएर सिर्सिकोट जाने १२ किमी सडक कालोपत्रे गर्न माग गरेका हुन ।  
    वालिङ नगरपालिका वडा नम्बर १२ का १२ जना महिलाहरुद्वारा १२ सय फूलको थुगा बाट १२ किलो माला बनाईएको थियो सोही माला मुख्यमन्त्री पाण्डेलाई वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाणँ र उप-प्रमुख कविता तिवारीले लगाईदिएका थिए ।

    मंगलवार, कार्तिक २१ २०८००९:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend