Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने मन्त्री अर्यालको प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत (भिडियो सहित )

सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने मन्त्री अर्यालको प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत (भिडियो सहित )

  • PNN Times
  • बुधवार, मंसिर १० २०७७


  • सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने मन्त्री अर्यालको प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत (भिडियो सहित )

    मंसिर १०, काठमाण्डौ । भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको छ ।  
    बुधबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रस्ताव गरेको सगरमाथाको नयाँ उचाई घोषणा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत भएको छ । 

    मन्त्री परिषदबाट पस्ताव स्वीकृत भएपछि मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको हो । 

    images

    भिडियो 

    बुधवार, मंसिर १० २०७७०८:४५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend