Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बजेट वक्तव्य नेपाली कागजको फाइलमा

बजेट वक्तव्य नेपाली कागजको फाइलमा

  • PNN Times
  • शुक्रवार, जेठ १५ २०८३


  • बजेट वक्तव्य नेपाली कागजको फाइलमा

    १५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

    उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए । यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन् ।

    images

    शुक्रवार, जेठ १५ २०८३०३:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend