Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान

  • PNN Times
  • सोमवार, पौष ६ २०७७


  • निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान

    पुस ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।

    ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’

    images

    #अनलाइन_खबरबाट

     

    सोमवार, पौष ६ २०७७०४:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend