Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सर्वोच्चको फैसलापछि प्रचण्ड माधवले लड्डु खाए

सर्वोच्चको फैसलापछि प्रचण्ड माधवले लड्डु खाए

  • PNN Times
  • मंगलवार, फाल्गुण ११ २०७७


  • सर्वोच्चको फैसलापछि  प्रचण्ड माधवले  लड्डु खाए

    फागुन ११, काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको खुसीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकले अर्कालाई लड्डु खुवाएका छन् ।  बुधवार चितवनमा हुने विरोध सभामा सहभागी हुन भरतपुर पुगेका दुवै जनाले संसद् पुनर्स्थापनाको निर्णयसँगै एकले अर्कालाई लड्डु खुवाएका हुन् ।

    मंगलवार, फाल्गुण ११ २०७७०७:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend