Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मेरो ज्यान गयो भने अनौठो नमान्नु होला, म माथी हमला हुन सक्छ- प्रधानमन्त्री ओलि

मेरो ज्यान गयो भने अनौठो नमान्नु होला, म माथी हमला हुन सक्छ- प्रधानमन्त्री ओलि

  • PNN Times
  • सोमवार, फाल्गुण १७ २०७७


  • मेरो ज्यान गयो भने अनौठो नमान्नु होला, म माथी हमला हुन सक्छ- प्रधानमन्त्री ओलि

    फागुन १७, पोखरा । प्रधानमन्त्री केपि शर्मा ओलिले आफु माथी हमला हुन सक्ने बताउनु भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले आफुमाथी हमला हुन सक्ने बताउनु भएको हो ।

    images

    म माथी जुन सुकै बेला हमला हुन सक्छ मेरो ज्यान जति बेला पनि ज्यान सक्छ भन्दै प्रधानमन्त्री ओलिले आफु हमलाबाट नडराउनेबताउनु भयो ।

     

    म माथी हमला भएर ज्यान गए पनि तपाईहरुले अनौठो नमान्नु होला किन भने म नरहे पनि पार्टी रहनेछ आन्दोलन  चलिरहने ओलिकोभनाई छ  ।

    उहाँले आफु माथी हुन सक्ने हमला रोकेर अगाडी बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन निरन्तर अगाडी बढ्ने बताउनु भयो ।

    उहाँले  आफुलाई सिध्याउन प्रचण्ड माधव नेपाल लागेको भन्दै सक्ने हो भने विधिबाट जितेर देखाउन आग्रह गर्नु भएको छ ।

    सोमवार, फाल्गुण १७ २०७७०२:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend