Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

नेकपा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

  • PNN Times
  • शुक्रवार, श्रावण ३० २०७७


  • काठमाडौं । सत्तारुढ नेकपामा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बसेको बैठकले सो कार्यदल गठन गरेको हो।

    images

    विष्णु पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको एक नेताले बताए।

    केहि दिनकाे संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो।

    शुक्रवार, श्रावण ३० २०७७०२:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend