Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै

  • PNN Times
  • सोमवार, बैशाख २७ २०७८


  • प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदै

     वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु भएको छ ।

    संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।

    images

    त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि सुरु भएको छ ।

    सोमवार, बैशाख २७ २०७८०१:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend