Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भीरकोट नगरपालिकाको आठौं नगर सभा एंव बजेट भाषण स्थगित

भीरकोट नगरपालिकाको आठौं नगर सभा एंव बजेट भाषण स्थगित

  • PNN Times
  • बिहिवार, आषाढ १० २०७८


  • भीरकोट नगरपालिकाको आठौं नगर सभा एंव बजेट भाषण स्थगित

    स्याङजाको भीरकोट नगरपालिकाको आठौं नगर सभा एंव बजेट भाषण स्थगित भएको छ ।

    भीरकोट नगरपालिका वडा नम्बर ७ का दलित महिला वडा सदस्य रुपा सार्कीको मृत्यु भएपछि  भीरकोट नगरपालिकाको आठौं नगरसभा एंव बजेट भाषण शुक्रबार ११ बजे सम्म को लागि स्थगित भएको नगर प्रमुख छायाराम खनालले घोषणा गर्नु भएको हो ।

    images

    बिहिवार, आषाढ १० २०७८१२:४२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend