Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ओली पक्षका चार सांसदले दिए देउवालाई विश्वासको मत

ओली पक्षका चार सांसदले दिए देउवालाई विश्वासको मत

  • PNN Times
  • आइतवार, श्रावण ३ २०७८


  • ओली पक्षका चार सांसदले दिए देउवालाई विश्वासको मत

    साउन ३ , काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

    सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

    images

    आइतवार, श्रावण ३ २०७८१०:०८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend