Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाली कांग्रेस १४ औं अधिवेशन-स्याङजामा एउटै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधिमा चयन

नेपाली कांग्रेस १४ औं अधिवेशन-स्याङजामा एउटै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधिमा चयन

  • PNN Times
  • शुक्रवार, भाद्र १८ २०७८


  • भदौ १८, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सुरुवातमा भएको  वडा अधिवेशनमा स्याङजाका एउटै  परिवारका ६ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । 

    सहमतीका आधारमा भएको अधिवेशनमा पुतलीबजार नगरपालिका-२, बाट क्षेत्रीय प्रतिनिधिमा एउटै  घरका ६ जना चयन भएका हुन । 

    क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरुमा ख्यामनारायण पराजुली, सुगम पराजुली, कमल पराजुली, युवराज पराजुली, कृष्ण पराजुली र रमा पराजुली रहेको वडा मतदान अधिकृत कृष्ण पराजुलीले जानकारी दिए । 
    स्याङजामा ११ वटा स्थानिय तहका  ९७ वटा वडामा अधिवेसन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

    शुक्रवार, भाद्र १८ २०७८०७:४१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend