Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेस महाधिवेशन : वालिङमा मतदान सुरु (फोटो फिचर)

कांग्रेस महाधिवेशन : वालिङमा मतदान सुरु (फोटो फिचर)

  • PNN Times
  • आइतवार, आश्विन १० २०७८


  • कांग्रेस महाधिवेशन : वालिङमा मतदान सुरु (फोटो फिचर)

    असोज १०, स्याङ्जा । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत वालिङ नगरपालिकाको अधिवेशन सुरु भएको छ। वालिङ नगर सभापति,उपसभापति, सचिव, सहसचिव र सदस्यहरुको मतदान हुदै छ । आइतबार  बिहान ९ बजेबाट मतदान सुरु भएको हो । वालिङ नगरपालिकाको नगर सभापतिमा भुपराज बगाले र नेत्र प्रसाद पाण्डेको उम्मेदवारी रहेको छ । मतदान गर्नेहरुको कुल संख्या ४ सय ४७ रहेको छ । 
    फोटो फिचर....

    1.JPG

    images

    IMG_2063.JPG

    IMG_2103.JPGIMG_2061.JPGIMG_2068.JPGIMG_2111.JPGIMG_2056.JPG

    आइतवार, आश्विन १० २०७८०९:४०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend