Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाली कांग्रेसको वालिङ नगर सभापतिमा पाण्डे निर्वाचित

नेपाली कांग्रेसको वालिङ नगर सभापतिमा पाण्डे निर्वाचित

  • PNN Times
  • आइतवार, आश्विन १० २०७८


  • नेपाली कांग्रेसको वालिङ नगर सभापतिमा पाण्डे निर्वाचित

    असोज १०, स्याङजा । नेपाली कांग्रेसको वालिङ नगर सभापतिमा नेत्र प्रसाद पाण्डे निर्वाचित भएका छन । कांग्रेसको महाधिवेशन अन्तर्गत वालिङ नगरपालिकामा भएको अधिवेशनमा पाण्डे भारी मतले बिजयी भएका हुन ।

    पाण्डे आफ्ना प्रतिद्वंद्वी भुपराज बगालेले भन्दा ५९ मत बढीले निर्वाचित भएका हुन ।

    images

    कुल ४ सय ४४ मत मध्ये पाण्डेले २ सय ४९ र बगालेले १ सय ९० मत प्राप्त गरेका छन ।

    त्यस्तै वालिङ नगर उप-सभापतिमा सिता थापा, पदम गुरुङ, सचिवमा राजु तिवारी र सागर कुवर निर्वाचित भएका छन ।

    आइतवार, आश्विन १० २०७८१०:३४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend