Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाली कांग्रेसको पैयुँ गाउँपालिकाको सभापतिमा प्रधान

नेपाली कांग्रेसको पैयुँ गाउँपालिकाको सभापतिमा प्रधान

  • PNN Times
  • मंगलवार, आश्विन १२ २०७८


  • नेपाली कांग्रेसको पैयुँ गाउँपालिकाको सभापतिमा प्रधान

    असोज १०, पर्वत। नेपाली कांग्रेसको पैयुँ  गाउँपालिकाको सभापतिमा डम्बर कुमार प्रधान निर्वाचित हुनुभएको  छ । 

    कांग्रेसको महाधिवेशन अन्तर्गत पैयुँ गाउँपालिकामा भएको अधिवेशनमा प्रधान निर्वाचित हुनुभएको हो ।

    images

    प्रधानआफ्ना प्रतिद्वंद्वी तोयानाथ भुसाल भन्दा ७ मत  बढीले बिजयी हुनुभएको हो।

    कुल १ सय १७ मत मध्ये प्रधानले ५८ र भुसालले  ५१ मत  प्राप्त गर्नु भएको थियो  ।

    त्यस्तै उपसभापतीमा थान प्रसाद भुसाल(राजन), लिलादेबी शर्मा,सचिबमा मीन प्रसाद न्यौपाने, राम प्रसाद भुर्तेल र सहसचिवमा रेखाभुसाल, लेखनाथ बसेल निर्वाचित हुनुभएको छ ।

    मंगलवार, आश्विन १२ २०७८१०:१५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend