Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जा प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा अर्जुनप्रसाद खनाल

स्याङ्जा प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा अर्जुनप्रसाद खनाल

  • मोहन सुनार
  • शनिवार, मंसिर ४ २०७८


  • स्याङ्जा   प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा अर्जुनप्रसाद खनाल

    स्याङ्जा, ३ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (क)को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी हुनु भएको छ ।

    निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा खनालले ३२७ मत मतभार प्राप्त गरी विजयी हुनु भएको हो ।

    उहाँका प्रतिद्वन्द्वी विद्या श्रेष्ठले २५१ मतभार प्राप्त गर्नुभएको छ ।  त्यसै गरी उपसभापतिमा कुल बहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा डण्डपानी पंगेनी (डण्डु) र अमृत अर्याल, सहसचिवमा  दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित हुनुभएको छ ।

    शनिवार, मंसिर ४ २०७८१०:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend