Logo

शनिवार, कार्तिक १ गते २०८३

images

माओवादी केन्द्र पैयूँ - ५ को अध्यक्षमा भुर्तेल

माओवादी केन्द्र पैयूँ - ५ को अध्यक्षमा भुर्तेल

  • निर्भीक नारायण भुर्तेल
  • शनिवार, मंसिर ४ २०७८


  • माओवादी केन्द्र पैयूँ - ५ को अध्यक्षमा भुर्तेल

    मंसिर ४, पर्वत । नेकपा माओवादी केन्द्र पैयूँ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा ओम प्रकास भुर्तेल चयन भएका छन । नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न अधिवेशनले भुर्तेलको  अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

    258842138_429677945411778_7269315906646021244_n.jpg
    कमिटीको उपाध्यक्षमा  पदम बहादुर दर्जी, सचिवमा किरण गुरुङ, सहसचिवमा डोलराज बस्याल र कोषाध्यक्षमा भिमा कला न्यौपाने रहेका छन । 
    कार्यक्रममा युवा नेता तथा अन्तराष्ट्रिय विभागका सदस्य उमाकान्त भुर्तेल, पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उममाकान्त भुर्तेल (राजु)लगायतले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    images

    साथै पैयूँ गाउँपालिकाको सातै वडामा सर्वसम्मत रुपमा वडा कमिटि चयन भएको पार्टीले जनाएको छ। 

    शनिवार, मंसिर ४ २०७८०९:४४:५७

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend