Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्री ओलीको भनाइप्रति वाबुराम भट्टराईको यस्तो काउण्टर

प्रधानमन्त्री ओलीको भनाइप्रति वाबुराम भट्टराईको यस्तो काउण्टर

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • प्रधानमन्त्री ओलीको भनाइप्रति वाबुराम भट्टराईको यस्तो काउण्टर

    पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न तवरबाट चलखेल भैरहेको भन्ने अभिव्यक्ति दिएको प्रति खण्डन गर्दै टुईटर मार्फत आफ्नो धारणा ब्यक्त गरेका छन् । वर्तमान अवस्थामा आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने प्रावधान संविधानमा नरहेको भन्दै भट्टराईले आफ्नै पार्टीभित्रबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लागेकोप्रति ईङ्कित गर्दै यस्तो टुईट गरेका हुन् ।

    बहुमत प्राप्त प्रम@kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?

    images

    बुधवार, श्रावण २१ २०७७०३:२०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend