Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

  • PNN Times
  • आइतवार, मंसिर १२ २०७८


  • सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

    १२ मंसिर,। सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

    बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।

    images

    आइतवार, मंसिर १२ २०७८०६:११:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend