Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमालेको केन्द्रिय सचिवमा अर्याल विजयी

नेकपा एमालेको केन्द्रिय सचिवमा अर्याल विजयी

  • PNN Times
  • मंगलवार, मंसिर १४ २०७८


  • नेकपा एमालेको केन्द्रिय सचिवमा अर्याल विजयी

     मंङ्सिर १४, चितवन । नेकपा एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित हुनुभएको छ । 

    चितवनमा आयोजित १० औँ राष्ट्रिय महाधिवेशनबाट अर्याल चार वर्ष कार्यकालका लागि अर्याल सचिव पदमा निर्वाचित हुनुभएको हो । 

    अर्यालसँगै सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो।

    एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

    मंगलवार, मंसिर १४ २०७८०४:३२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend