काठमाडौँ - सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापति उठ्ने घोषणा गरेकी छिन्। उनी सिंहको घोषणा सभामा उपस्थित भएकी छिन् ।
सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्दै छन्। कोइराला पूर्व उपप्रधनमन्त्रीसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन्।