काठमाडौँ - नेकपा (एमाले)ले पदाधिकारीका वरीयता क्रम निर्धारण गरेको छ । जसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, उपमहासचिवमा प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी पहिलो नम्बरमा रहेका छन् ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारीको वरीयता निर्धारण गर्ने निर्णय गरेको हो ।
अध्यक्ष
वरिष्ठ उपाध्यक्ष
उपाध्यक्षहरु
महासचिव
उपमहासचिव
सचिव