Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमालेको गण्डकी प्रदेश इञ्चार्जमा अर्याल

नेकपा एमालेको गण्डकी प्रदेश इञ्चार्जमा अर्याल

  • PNN Times
  • आइतवार, मंसिर २६ २०७८


  • नेकपा एमालेको गण्डकी प्रदेश इञ्चार्जमा अर्याल

    मंसिर २६, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जहरु तोकेको छ । जारी बैठकले प्रदेश नं १ को इन्चार्ज इन्चार्ज देवराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।

    यसैगरी प्रदेश २ को इञ्चार्जमा रघुबीर महासेठलाई बनाएको छ । बागमति प्रदेशको इञ्चार्जमा काशीनाथ अधिकारी, गण्डकी इञ्चार्जमा पद्मा अर्याल, लुम्बिनी इञ्चार्जमा छविलाल बिश्वकर्मा, कर्णाली इञ्चार्जमा यामलाल कँडेल र सुदुरपश्चिम इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

    images

    आइतवार, मंसिर २६ २०७८०६:५२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend