Logo

शनिवार, कार्तिक १ गते २०८३

images

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

  • PNN Times
  • मंगलवार, मंसिर २८ २०७८


  • देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

    मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।

    कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

    images

    मंगलवार, मंसिर २८ २०७८०९:०२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend