Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

  • PNN Times
  • बिहिवार, पौष १ २०७८


  • रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

    रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।
    रिजालले लेखेका छन्, 'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।'

    बिहिवार, पौष १ २०७८०१:५१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend