Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कोरोना रोकथामको विषयमा एमालेले प्रधानमन्त्री भेट्दै

कोरोना रोकथामको विषयमा एमालेले प्रधानमन्त्री भेट्दै

  • PNN Times
  • शुक्रवार, पौष ३० २०७८


  • कोरोना रोकथामको विषयमा एमालेले प्रधानमन्त्री भेट्दै

    पुस ३०, काठमाडौं । नेकपा एमालेले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

    शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरी भेटघाट र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

    images

    पछिल्लो दुई हप्तायता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

    शुक्रवार, पौष ३० २०७८०६:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend