Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचनमा बत्ती निभाएर र मत पत्र च्यातेर जित्ने सपन नदेखे हुन्छ -अध्यक्ष ओलि

निर्वाचनमा बत्ती निभाएर र मत पत्र च्यातेर जित्ने सपन नदेखे हुन्छ -अध्यक्ष ओलि

  • PNN Times
  • शुक्रवार, माघ २८ २०७८


  • निर्वाचनमा बत्ती निभाएर र  मत पत्र च्यातेर जित्ने सपन नदेखे हुन्छ -अध्यक्ष ओलि

    माघ २८, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा एमालेले पुनः बहुमत ल्याउने बताउनु भएको छ ।

    स्थानीय तह निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलिले एमालेले संघ र प्रदेशमा बहुमत ल्याउने बताउनु भयो ।

    images

    अबको निर्वाचनमा एमालेले बहुमत ल्याउछ अध्यक्ष ओलिले भन्नु भयो कसैले पनि बत्ती निभाएर र मत पत्र च्यातेर जित्ने सपना नदेखेहुन्छ ।

     

    शुक्रवार, माघ २८ २०७८०२:२०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend