Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोटमा

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोटमा

  • PNN Times
  • बिहिवार, फाल्गुण ५ २०७८


  • एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोटमा

     फागुन ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।

    बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् । बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए । 

    images

    बिहिवार, फाल्गुण ५ २०७८०८:४३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend