Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भोलि चैते दशैं,गण्डकीमा सार्वजनिक बिदा

भोलि चैते दशैं,गण्डकीमा सार्वजनिक बिदा

  • PNN Times
  • मंगलवार, चैत्र १४ २०७९


  • गण्डकी । गण्डकी प्रदेश सरकारले यही चैत १५ गते सार्वजनिक बिदा दिएको छ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।

    चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो। 

    images

     

    मंगलवार, चैत्र १४ २०७९०९:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend