Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना संक्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना संक्रमित

  • PNN Times
  • शुक्रवार, आश्विन १६ २०७७


  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना संक्रमित

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएका छन्।

    शुक्रबार ट्विट गर्दै उनले आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन।

    images

    दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्।  

    #नेपाल खबरबाट

    don.PNG

    शुक्रवार, आश्विन १६ २०७७११:१०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend