Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि

  • PNN Times
  • आइतवार, कार्तिक २ २०७७


  • कार्तिक २, गण्डकी ।  गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय आइतबार उपलब्ध गराएको विवरण अनुसार बिहान र मध्यान्ह गरेर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
     
    प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनाेदबिन्दु शर्माले धेरैजसो संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेको बताए। 
    उनले सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको बताए। यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ७३० पुगेको छ। 
    #NepalKhabrbat

    आइतवार, कार्तिक २ २०७७०१:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend