Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सार्वजनिक सवारी नचल्दा सर्वसाधारणलाई सास्ती

सार्वजनिक सवारी नचल्दा सर्वसाधारणलाई सास्ती

  • PNN Times
  • मंगलवार, जेठ २१ २०८२


  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर चल्ने छोटा, मध्यम र लामा दुरीका सवारीसाधन ठप्प पारेपछि त्यसको सोझो मार सर्वसाधारणलाई परेको छ । अस्पताल हिँडेका, विद्यार्थी र ज्यालामजदुरी गरेर छाक टार्नेहरु बन्दको बढी मारमा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित बनेका छन् । गण्डकी प्रदेशमा त चार दिनदेखि सार्वजनिक यातायात ठप्प छन् । 

    मंगलवार, जेठ २१ २०८२०९:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend