Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जाको भिरकोट नगर अस्पताललाई ट्रमा सेन्टर बनाईने

स्याङ्जाको भिरकोट नगर अस्पताललाई ट्रमा सेन्टर बनाईने

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, आषाढ १ २०७८


  • स्याङ्जाको भिरकोट नगर अस्पताललाई ट्रमा सेन्टर बनाईने

    असार १, स्याङजा । स्याङजाको भिरकोट नगर अस्पतालाई ट्रमा सेन्टर बनाईने भएको छ । गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रनेपालीले मंगलबार सभामा पेस गरेको निति तथा कार्यक्रममा मुख्य राजमार्गमा पर्ने अस्पतालहरुलाई ट्रमा सेन्टर बनाउने घोषणा गर्नुभएको हो ।

    जस मध्ये भिरकोट नगरपालिका वडा नम्बर १ मा रहेको कालिका सामुदायिक अस्पताल पनि परेको छ । उक्त अस्पताललाईनगरपालिकाले आफ्नो मातहतमा  केही समय पहिला ल्याएर संचालन गरेको भीरकोट नगरपालिका वडा नम्बर ५ का वडा अघ्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनु भयो  ।

    images

    भिरकोट नगर अस्पतालसंगै नवरपूरको मध्यविन्दु अस्पताल, तनहुको दमौली अस्पताल र बाग्लुङको धौलागिरी अस्पताललाई ट्रमासेन्टरको रुपमा स्तरोन्ति गर्न गण्डकी प्रदेश सरकारले बजेट छुट्याएको हो ।

    72F90BB4-3A49-4EF7-BF1B-AAADD5D681F4.jpeg

     

    मंगलवार, आषाढ १ २०७८०६:४५:५०

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend