Logo

शनिवार, कार्तिक १ गते २०८३

images

यस्तो छ वालिङ नगरपालिकाको आगामि आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

यस्तो छ वालिङ नगरपालिकाको आगामि आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

  • PNN Times
  • शुक्रवार, आषाढ ४ २०७८


  • यस्तो छ वालिङ नगरपालिकाको आगामि आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

    असार ४, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम सार्वजनिकिकरण गरेको छ । कोभिड १९ को कारण नगरपालिकाले सञ्चार माध्यमबाट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

    निति तथा कार्यक्रम प्रस्तुत गर्दै वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाणँले नगरपालिकाले आगामि आर्थिक वर्षको लागि स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षि, पर्यटन, उद्योग, स्वरोजगार, खानेपानी, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताउनु भयो । 

    images

    नगरपालिकाले स्वस्थ नगरबासी : स्वस्थ नगर भन्ने नाराका साथ हरेक नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने भएको छ ।

    साथै नगरले स्मार्ट सिटिको रुपमा नगरलाई विकास गर्न सुखी र खुशी वालिङबासीको आकांक्षा पूरा गर्न महामारीका कारण समग्र सामाजिक, आर्थिक पक्षमा परेको प्रतिकुलतालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट भाषण असार ९ गते गर्ने   जनाएको छ ।

    पूर्ण पाठ सहित

     

    शुक्रवार, आषाढ ४ २०७८०७:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend