Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

एमसीसीबारे संसदमा छलफल सुरु

एमसीसीबारे संसदमा छलफल सुरु

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • एमसीसीबारे संसदमा छलफल सुरु

    फागुन १५ , काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

    प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । 

    images

     

    आइतवार, फाल्गुण १५ २०७८०४:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend