Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • प्रतिनिधि सभा बैठक स्थगित

    प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । अमेरिकी सहायता एमसीसीमाथि सामान्य छलफल गरेपछि आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको हो । 

    आजको पहिलो बैठकमा एमसीसीमाथि सांसदहरूले धारणा राखेका छन् । सांसदहरूले एमसीसीकाे पक्ष र विपक्षमा धारणा राखेका छन् ।

    images

    आजको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणालाई राष्ट्रिय महत्त्वको विषयका रूपमा सङ्कल्प प्रस्ताव बनाएर पारित गर्ने तयारी छ । 

    व्याख्यात्मक घोषणा पारित गरेपछि आजैको संसद् बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने तयारी रहेको छ । 

    आइतवार, फाल्गुण १५ २०७८०६:०२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend