आइतवार, कार्तिक २ गते २०८३
आइतवार, फाल्गुण १५ २०७८
काठमाडौं - प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन गर्न बैठक फेरि सुचारु भएको हो। यसअघि प्रतिनिधिसभा बैठकमा एमसीसीको विषयमा सैद्धान्तिक छलफल भएको थियो। उक्त छलफललाई संसदले बहुमतले पारितसमेत गरेको थियो।
Copyright © 2026 All right reserved to pnntimes.com Site By: SobizTrend