Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा आगलागि हुदाँ एक घर जलेर नष्ट

पैयूँमा आगलागि हुदाँ एक घर जलेर नष्ट

  • PNN Times
  • बुधवार, फाल्गुण २५ २०७८


  • पैयूँमा आगलागि हुदाँ एक घर जलेर  नष्ट

    पर्वत । पर्वतको पैयुँमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । पैयूँ गाउपालिका वडा नम्बर ६ सरौखोला उपल्लो सिर्बानीमा मंगलबार राति आगलागि भएको हो ।

    आगलागिबाँट स्थानिय लाल बहादुर थापाको घर जलेर नष्ट भएको प्रहरिले जनाएको छ ।

    images

    थापाको घरसंगै घरमा रहेको सम्पुर्ण समान र खाद्यान्न लत्ताकपडा लगायत २ लाख बराबरको क्षति भएको इलाका प्रहरि कार्यालय हुवासका प्रमुख प्रहरि निरिक्षक लाल बहादुर बिकले जानकारी दिनु भयो ।

    आगो निभाउने क्रममा थापाको अनुहार जमेत जलेर घाईते हुनुभएको छ ।  स्थानियले आगोलाई नियन्त्रणमा ल्याएका थिए ।

    9D5F46F7-EF00-4854-8C2B-69C1840D0CBA.jpeg

    बुधवार, फाल्गुण २५ २०७८०१:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend