Logo

बुधवार, कार्तिक ५ गते २०८३

images

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत,महासचिवमा लामा

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत,महासचिवमा लामा

  • PNN Times
  • आइतवार, फाल्गुण २९ २०७८


  • प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत,महासचिवमा  लामा

     फागुन २९, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए ।

    बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् । यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

    images

    कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् । 

    आइतवार, फाल्गुण २९ २०७८०९:२८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend