Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पुतलिबजार नगरपालिका उत्कृष्ट नगर पालिकाको रुपमा पुरस्कृत

पुतलिबजार नगरपालिका उत्कृष्ट नगर पालिकाको रुपमा पुरस्कृत

  • PNN Times
  • सोमवार, फाल्गुण ३० २०७८


  • पुतलिबजार नगरपालिका उत्कृष्ट नगर पालिकाको रुपमा पुरस्कृत

    फागुन २९, काठमण्डौ । स्याङजाको पुतलीबजार नगरपालिका उत्कृष्ट नगर पालिकाको रुपमा पुरस्कृत भएको छ ।

    संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनको क्षेत्रिय उल्लेखनीय काम गरेको भन्दै नेपाल नगर पालिकासंघले उत्कृष्टनगरपालिकाको रुपमा पुरस्कृत  गरेको हो ।

    images

    नगरपालिका संघको २९ औँ वार्षिकोत्सवको अवसरमा पुतलिबजार नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो ।

     

    सोमवार, फाल्गुण ३० २०७८०४:२५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend