Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय सभाका अध्यक्षद्वारा विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

राष्ट्रिय सभाका अध्यक्षद्वारा विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

  • PNN Times
  • मंगलवार, चैत्र १ २०७८


  • राष्ट्रिय सभाका अध्यक्षद्वारा विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    चैत्र १, पर्वत । पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसादतिमिल्सिनाले नव निर्मित प्रशासनिक भनको उद्घाटन गर्नु भएको हो ।

    भवन निर्माण कार्य २०७७ साल जेठ मा सुरु भई २०७८ माघमा सम्पन्न भएको थियो ।

    images

    भवन निर्माणको  लागि ३ करोड १५ लाख ५५ हजार ८ सय रुपैयाँ लागतमा धुलिखेल निर्माण सेवालाई जिम्मा दिईएको र समयमैनिर्माण कार्य सम्पन्न भएको विहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्र दयालले जानकारी दिनु भयो ।

    0E8E22EB-6198-4DEA-AD39-350AB78CCC97.jpeg18A3D533-77C3-4136-9913-DBEF60FAF024.jpeg

    मंगलवार, चैत्र १ २०७८०१:५७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend