Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा माओवादी केन्द्रका वडा अध्यक्ष सहित कार्यकर्ताहरु एमालेमा प्रवेश

पर्वतमा माओवादी केन्द्रका वडा अध्यक्ष सहित कार्यकर्ताहरु एमालेमा प्रवेश

  • PNN Times
  • शुक्रवार, चैत्र ४ २०७८


  • चैत्र ४, पर्वत ।  नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा न ८ का माओवादी केन्द्रका वडा अध्यक्ष हरीनारायण गिरी सहितका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

    नव प्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य कल्पना चापागाई र संघीय सांसद तथा केन्द्रिय सदस्य पदम गिरीले स्वागत गरेका थिए । गिरी विगत १७ बर्ष देखि माओवादी केन्द्रको तत्कालीन गाविस अध्यक्ष तथा हाल वडा अध्यक्षको भूमिकामा थिए ।

    images

    उनी माओवादी पाटीबाट देशको सम्बृद्धि नआउने भन्दै एमालेमा प्रवेश गरेका हुन् ।

    शुक्रवार, चैत्र ४ २०७८१२:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend