Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा वडा नम्बर ७ को भवन उद्घाटन

पैयूँमा वडा नम्बर ७ को भवन उद्घाटन

  • PNN Times
  • सोमवार, चैत्र १४ २०७८


  • पैयूँमा वडा नम्बर ७ को भवन उद्घाटन

    चैत १४, पर्वत । पैयूँ गाउँपालीका वडा नम्बर ७ को नव निर्मित भवन उद्घाटनगरिएको छ । सोमबार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरिएको हो ।

    गण्डकी प्रदेशका सांसद ललित कला गुरुङ, पैयूँ गाउँ पालिकाका अध्यक्ष खगेन्द्रतिवारी र उपाध्यक्ष जसमति गुरुङले भवनको उद्घाटन गर्नु भएको हो ।

    images

    भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सासंद गुरुङले वडाले नयाँ भवन निर्माण गरेर जनतालाई सहज र सरल रुपमा सेवा दिनेमा आफुविश्वस्त गरेको बताउनु भयो ।

    उहाँले भवन निर्माणको लागि जग्गा सहयोग गर्ने जग्गा दाता र रकम विनियोजन गर्ने गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नु भयो ।

    साथै वडाले बृद्ध सम्मान तथा वडाको आर्थिक वर्ष २०७८/८९को सार्वजनिक सुनुवाई समेत गरेको छ।

    25E6AD0E-8DA7-4126-B299-07C2100E8834.jpeg

    वडाले ५ वर्षमा गरेको कामको समिक्षा सहित वडा नम्बर ७ का अध्यक्ष भिम गुरूङले नागरिक प्रति आभार व्यक्त गर्नु भयो । 

    1068CF4F-011A-41DD-83A8-ED7E191CC913.jpeg

    सोमवार, चैत्र १४ २०७८०९:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend