Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचन पछि नागरिकका समस्या र गुनासो बुझ्न उपाध्यक्ष तिवारी टोलटोलमा

निर्वाचन पछि नागरिकका समस्या र गुनासो बुझ्न उपाध्यक्ष तिवारी टोलटोलमा

  • PNN Times
  • बिहिवार, श्रावण १२ २०७९


  • निर्वाचन पछि नागरिकका समस्या र गुनासो बुझ्न उपाध्यक्ष तिवारी टोलटोलमा

    श्रावण १२, पर्वत । पर्वतको विहादी गाउँपालिकाका उपाध्यक्ष मिना तिवारी नागरिकका समस्या र गुनासा बुझ्न टोलटोलमा पुग्नु भएको छ । 

    निर्वाचन जिते पछि उपाध्यक्ष तिवारीले आफुले गरेका प्रतिबद्धता एंव योजना अनुसार टोलटोलमा पुगेर सबै नागरिकसंग भेटघाट गर्ने र गुनासो बुझ्ने गर्नु भएको छ।

    662EB869-9B60-4D14-8F58-E9CA79B54255.jpeg
    टोलटोलमा पुग्दा तिवारीलाई नागरिकले कृषिमा आत्मनिर्भर गराउन, महिलालाई सिप तथा तालिम दिन, सड़क स्तरोन्नती गर्न, स्वरोजगार गराउने लगायतका समस्या र गुनासा राखेको  जानकारी दिनुभयो। 

    images

    उहाँले यो अभियानलाई निरन्तरता दिदै आगामी दिनहरुमा नागरिकका हरेक समस्यालाई समाधान गर्न पालिकाबाट पहल गरिने बताउनु भयो ।

    0ADC27EA-0DB9-4C04-A0AC-F167C025EF5D.jpeg

    बिहिवार, श्रावण १२ २०७९१०:५१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend